Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

माओबादी केन्द्रको बैठक पुन सऱ्यो!

loading views..
Nepal Telcome

पोखरा।नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक फेरि स्थगित भएको छ। यसअघि पटक(पटक स्थगित गरि फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको हो ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले विशेष राजनीतिक परिस्थितिका कारण बैठक फागुन २० गते सम्मलाई स्थगन गरिएको जानकारी दिए । स्रोतकाअनुसार पदाधिकारी चयन र स्थायी समिति गठनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य पूरा नगरेकाले बैठक स्थगन भएको हो । अमेरिकी सहायता परियोजना (एमसीसी) का कारण गठबन्धन धरापमा परेपछि प्रचण्डले तयारी पूरा गर्न नपाएको बताइएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link