Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

एमाले कांग्रेश एमसीसी पारित गर्न सहमत!

loading views..
Nepal Telcome

सत्तारुढ काँग्रेस प्रमुख प्रतिपक्षी एमालेबीच अमेरिकी सहायताको एमसीसी परियोजना संसदबाट अनुमोदन गर्नेविषयमा सहमति भएको प्रधानमन्त्री निवास बालुवाटारमा राति अबेर सम्पन्न दुई दलका शीर्ष नेताको छलफलमा एमसीसीसहित राष्ट्रिय राजनीतिक एजेण्डामा सहमतिका साथ अघि बढ्ने  सहमति भएको

सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी राष्ट्रिय जनमोर्चाले एमसीसी अनुमोदनमा साथ नदिने स्पष्ट भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग हात अघि बढाएका हुन्

एमालेले एमसीसी अनुमोदन गर्न (एकीकृत समाजवादीका माधव नेपालसहित १४ सांसदमाथि कारबाही हुनुपर्ने, सभामुख अग्नि सापकोटाविरुद्ध महाअभियोग प्रस्ताव लगाइनुपर्ने, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धकोमहाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने, मध्ये वटा प्रदेश सरकारको नेतृत्व आफूले पाउनुपर्ने लगायत सर्त अघिसारेको

एमालेको सबै मागमा प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस नेताहरु करिब सहमत भएका छन् बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबाहदुर कार्कीले दुई दलबीचको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए उनले एमालेले संसदमा जारी राखेको अवरोध हटाउने एमसीसी अनुमोदन गर्ने विषयमा करिब सहमतिनजिक पुगिएको बताए

कार्कीले शुक्रबारको संसद बैठकअघि पुनः दुई दलका शीर्ष नेतृत्वबीच छलफल हुने जानकारी दिए

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link