Skip to content
Pokharapress Logo
४ आश्विन २०८३, आईतवार

अमेरिकाको खुल्मखुल्ला धम्कीको कारण एमसीसीमा माकेले घुँडा टेक्यो!

loading views..
Nepal Telcome

काठमाण्डौं। नेकपा माओवादी केन्द्रले विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अमेरिकी सहायता परियोजना एमसीसी  अनुमोदन गर्ने निर्णय गरेको छ। पार्टीभित्र एमसीसी पास गर्ने/नगर्नेबारे चर्को विवाद भएपनि विवादित बुँदामा व्याख्यात्मक घोषणासहित अनुमोदन गर्न माओवादी नेताहरु सहमत भएका हुन्।

एकीकृत माओवादी केन्द्रका नेता शक्ति बस्नेतले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने  निर्णय भएको हामीलाई बताए।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको कार्यालयको विस्तारित बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको हो। गठबन्धन जोगाउन माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link