Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

माओबादी केन्द्रले प्रदेश इन्चार्ज त्योक्यो? गण्डकीमा पुनः हितराज पाण्डे

loading views..
Nepal Telcome

पोखरा नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज तोकेको छ।सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश इञ्चार्ज तोकेको हो।प्रदेश नं. १ को इञ्चार्जमा राम कार्की तोकिएको छ । त्यस्तै मधेश प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्यलाई तोकिएको छ।

यसैगरी गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई तोकिएको हो।

बैठकले सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लिलामणि पोखरेललाई तोकेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link