Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

अफगानिस्तानमा बम बिष्फोट

loading views..

एजेन्सी- अफगानिस्तानका पूर्वी क्षेत्रमा रहेको घजानी राज्यमा बम विस्फोट हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । अन्य थप २० जना घाइते भएका छन् ।

रिक्साको पछाडि राखिएको बम विस्फोट भएको बताएका छन् । बेवारिसे अवस्थामा भेटिएको बम विस्फोट हुनुअघि बालबालिकाले खेलाउने सम्झेर चलाउँदा विस्फोट भएको बताइएको छ ।

तालिवान आतंकवादी समूहले दुर्घटनावस विस्फोट भएको बताएका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्