Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

स्ववियूको सदस्य जित्न नसक्नेहरुको कुरा चर्कोःशेरबहादुर देउवा

loading views..
Nepal Telcome

भरतपुर।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानिय चुनावमा तालमेल नगरी  चितवनमा एउटा सिट पनि जित्न नसकिने कुरालाई कार्यकर्ता सामु राख्दै बहकाबमा नभड्किन कार्यकर्तालाई अनुरोध गरेका छन्। हिजो देखि सुरु भएको कार्यसमिति बैठकमा चितवनका केन्द्रीय सदस्यद्वय दिनेश कोइरला र टेकबहादुर गुरूङले एक्लै चुनावमा सहभागी हुनुपर्ने मत राखेका थिए। बिगतमा माओबादी एमाले एक भएको अबस्थामा धरानमा उपचुनाव जितेको प्रसंगलाई स्मरण गराउँदै  चुनाव एकल रुपमा लड्नु पर्ने मत राखेका थिए।

बैठकको अन्तयमा पार्टी सभापति देउवाले गठबन्धनका बिरुद्ध नभड्किन भन्दै चितवनको बारेमा आफू नेविसंघको सभापति हुँदा देखि यहाँको परिस्थितिबारे जानकार भएको भन्दै  देउवाले भने”हामी यहाँ सधैं हारेका मात्रै छौं,एक्लै चुनाव लडेर देखाउनु पऱ्यो नि।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link