Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

प्रचण्डका भाइलाई राष्ट्रिय सभा सदस्य

loading views..
Nepal Telcome

पोखरा।नारायण प्रसाद दाहाल राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् ।उनी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ हुन् ।

हिजो (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिश गरेको थियो ।

सोहीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको सदस्यमा दाहाललाई मनोनीत गरेकी हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link