Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

एमालेका सांसद इन्द्रमणि पराजुली पक्राउ!

loading views..
Nepal Telcome

विराटनगर।मौन अबधिमा आचारसंहिता बिपरित काम गरेको आरोपमा प्रदेश १ का एक जना सासद पक्राउ परेका छन । धनकुटा १(क)का सांसद इन्द्रमणि पराजुली पक्राउ परेका हुन । उनी एमाले सांसद हुन् । प्रहरीका अनुसार निर्वाचन आचारसंहिता बिपरित काम गरेकोले उनलाई धनकुटा प्रहरीले पक्राउ गरेको हो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link