Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

बालेन साह काठमाडौं महानगरपालिकाको मेयर बन्दै

loading views..
Nepal Telcome

पोखरा।काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन) ले ४३ हजार ८५० मत सहित फराकिलो अग्रता बनाएका छन् ।

दोस्रो स्थानमा रहेकी नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत प्राप्त गरेका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link