पोखरामा एटिएम फोरेर लाखौं लुटियो।

पोखरामा एटिएम फोरेर लाखौं लुटियो।

  • आइतबार, साउन ८ २०७९

पोखरा । पोखरा महानगरपालिका २६ अर्घौचोकमा रहेको एनएमबी बैंकको एटीएम फोडेर त्यहाँ भएको नगद चोरी गरिएको छ।नेपाली सेनाको व्यारेक र इलाका प्रहरी कार्यालय शिशुवा, हंसपुरको बीचमा रहेको अर्घौचोकमा शुक्रबार राति २ बजे बिना हातहतियार एटीएम फोडेर रकम चोरी भएको हो।प्रहरीका अनुसार एटीएमको लक सामान्य तरिकाले नै खोलेर रकम रहेको २ वटा बक्स निकालेर लगेको सीसीटीभी क्यामेरामा स्पष्ट देखिएको छ। रकम रहेको बाकस भने विचारी चौतारीमा भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.