Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

गोरखा खैरेनी सडक खण्ड  अबरुद्व!

loading views..

गोरखा। गोरखा खैरेनी सडक खण्डमा पहिरो खस्दा सवारी आबागमन अबरुद्व भएको आज दिउसो पहिरो खस्दा सडक अबरुद्व भएकोजिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकोछ।अहिले गोरखाबाट छुटेका गाडी अन्य बाहिरबाट आएका गाडीहरुको जाम भएकोछ। पहिरो पन्छाएर केही बेरमा नै सवारी आबागमन सुचारु गर्ने  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख केदार खनालले जानकारीदिए सडक डिभिजन कार्यालय गोरखाको समन्वयमा बाटोमा खसेको पहिरो सफा गर्ने कार्य सुरु भएको जानकारी एक यात्रीलेटेलेफोनमा जानकारी दिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्