Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

नेकपा (माओबादी केन्द्र)को केन्द्रीय सचिवमा हितराज पाण्डेको नाम सिफारिस

loading views..
Nepal Telcome

गोरखा।नेकपा माओबादी केन्द्रको केन्द्रीय सचिबमा गोरखा हितराज पाण्डेको नाम सिफारिस गरिएको नेकपा माओबादी केन्द्रकोशनिबार बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले आज हितराज पाण्डेको नाम प्रस्ताब गरेका हुन् हितराज पाण्डे गोरखा जिल्लाको तत्कालिन गाईखुर गाविस वडा बेतिनीमा जन्मेका पाण्डे लामो समय अध्यापन क्षेत्रमा लक्ष्मी माबि गाईखुर र जीबनज्योति माबि बिरुबाटारमा प्रध्यानध्यापक रुपमा कार्यरत थिए। दिएको जिम्मेबारीलाई कुशलता पुर्बक सम्पन्न गर्ने एक  नेताको रुपमा चिनिएका नेता हुन व्यक्तिगत स्वार्थ भन्दा सामाजिक हितको बारेमा केन्द्रित हुने नेताको रूपमा परिचय बनाएका नेता हुन् तत्कालिन माओबादीले थालेको दस बर्षे महान जनयुद्वमा उनको  परिबार युद्वमा होमिएका थिए त्यसै क्रममा उनको एक छोरा  मिलन पाण्डे शहिद भएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link