Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गोरखाबाट प्रचण्ड र नारायणकाजीको नाम सिफरिस

loading views..
Nepal Telcome

गोरखा।अन्तत नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द) गोरखाले संघ प्रदेशमा प्रत्यक्ष तर्फ उम्मेदवार बन्ने नेताहरुको प्रस्तावित नामको टुङ्गो लगाएको ।संघ तर्फ प्रदेश तर्फ निर्वाचन क्षेत्र रहेको गोरखामा माओबादी केन्द्रले प्रस्तावित उम्मेदवारको केन्द्र समक्ष सिफारिस गरिएको बुझिएको छ।

माओबादी स्रोतका अनुसार प्रतिनिधिसभा गोरखा निर्वाचन क्षेत्र नम्बर मा प्रत्यक्ष तर्फ पार्टी अध्यक्ष प्रचण्ड र पहिला पनि चुनाब जितेका  लोकप्रिय नेता माओबादी केन्द्रका केन्द्रीय सदस्य माननिय हरिराज अधिकारी (कुमार)  माओबादी केन्द्रको केन्द्रीय सदस्य सुशिला सिंखडाको नाम सिफारिस गरिएको बताइएको छ। त्यसै गरेर प्रदेशसभा तर्फ क्षेत्र नम्बर () माओबादी पार्टीको केन्द्रीय सदस्य अमरबहादुर गुरुङ

लेखबहादुर थापा मगर परशुराम रम्तेलको नाम सिफारिस गरिएको हो

क्षेत्र नम्बर अन्तरगत प्रदेश सभा () मा पूर्ब समानुपातिक सासंद गोरखा जिल्ला पार्टीका जिल्ला इन्चार्ज  कृष्ण धिताल, पार्टीका गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र पूर्व मन्त्री तथा माननिय छम बहादुर गुरुङको नाम सिफारिस गरिएको

उता प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर मा अघिल्लो चुनावमा सोही क्षेत्रबाट पराजित, हाल राष्ट्रिय सभाका  माननिय सदस्य तथा पार्टीका बरिष्ट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश), पार्टीका केन्द्रीय सचिव हितराज पाण्डे,केन्द्रीय सदस्य चुडामणी खड्का (प्रकाश)   लेखनाथ न्यौपानेको नाम सिफारिस गरिएको स्रोतले जनाएको

त्यस्तै क्षेत्र नम्बर अन्तर्गत प्रदेश सभा () मा केन्द्रीय सदस्य खोपबहादुर कंडेल, कमला नहर्की प्रदेश समिति सदस्य धना तमुको नाम सिफारिस गरिएको हो क्षेत्र नम्बर अन्तर्गत प्रदेश सभा () मा पार्टी केन्द्रीय सदस्य भगवती तिवारी, बारपाकसुलिकोट गाउँपार्टी अध्यक्ष नरबहादुर गुरुङको नाम सिफारिस गरिएको स्रोतले जनाएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link