Skip to content
Pokharapress Logo
७ बैशाख २०८३, सोमबार

प्रचण्ड गोरखाबाट चुनाब लड्नु गौरवको विषयः विष्णु भट्ट

loading views..
Nepal Telcome

गोरखा। नेकपा माओवादी केन्द्र गोरखा जिल्ला समन्वय समितिका संयोजक विष्णु भट्टले प्रचण्ड गोरखामा चुनाब लड्नु आउनु गौरवको बिषयभएको बताएका छन् हामी माओवादी पार्टीका नेता कार्याकर्ताले मात्रै होइन सिङ्गो गोरखाले प्रचण्डलाई गोरखामा स्वागत गर्नआतुर छन्  संयोजक विष्णु भट्टले भने जिल्ला पार्टी सकारात्मक भएता पनि अन्तिम टुङ्गो नलागिसकेको भट्ट बताउँछन्।प्रचण्डलाई गोरखामा ल्याउन सकिन्छ कि सकिँदैन भन्ने बिषयमा छलफल भए पनि अन्तिम निर्णय पार्टीको केन्द्रीय समितिलाईरहेको  जानकरी दिए हाम्रो पहलकदमी अन्तिम अबस्थामा पनि प्रचण्डलाई ल्याउन सकिन्छ भन्ने नै हो हाम्रो पार्टीकोश्रद्वेयअध्यक्ष गोरखामा ल्याउन सक्नु हामी सबै गोरखा बासीको महत्वपुर्ण उपलबधि हो।केही मिडियाले फैलाएको भ्रामक समचारको पछि नलाग्न उनले अपिल गरे।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link