Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

मेयरको दबाब पछि मध्य पहाडी लोक मार्गका ठेकदार सम्पर्कमा आए

loading views..
Nepal Telcome

गोरखा । पालुङटार नगरपालिकाका मेयर बिबश चिन्तनको चर्को दबाब पछि मध्यपहाडी लोकमार्ग अन्तर्गत पालुङटार नगरपालिकाभित्र पर्ने सडक खण्ड निर्माणको काम अघि बढेको ठेकादारले काम अलपत्र पारेर सम्पर्क बिहिन भएपछि सातदोबाट देखिठाँटीपोखरी सम्मको निर्माणको काम अघि बढाउन मेयर आफै सक्रिय भई ठेकदार कम्पनिलाई दबाब दिएका हुन् नगर पालिकाकामेयर बिबश चिन्तनले बर्खाका बेला सडक खण्डमा यात्रुहरुले सास्ती खेप्नु परेको भन्दै सडक निर्माणको काम छिटो सक्ने गरि अघिबढाउन आयोजना कार्यालय पुगेर अनुरोध गरेका थिए। ठेकेदार कम्पनि काम छोडेर हिडे पछि सडक अलपत्र भयो चौतर्फी दबाबपछि ठेकेदार कम्पनिले काम शुरु गरेको छ। पालुङटार नगरपालिकाका मेयर बिबश चिन्तनले सडक खण्डको स्थलगत अवोलोकनगरि काममा ढिला नगरी तिब्र गतिमा काम अघि बढाउन आग्रह समेत गरेका छन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link