Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

पार्टी र पत्रकारको तालमेलले मात्र पार्टी बलियो हुन्छःसचिब हितराज पाण्डे

loading views..
Nepal Telcome

पोखरा।नेकपा माओबादी पार्टीका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश ईन्चार्ज हितराज पाण्डेले पार्टी पत्रकारको बीचको तालमेलले मात्र पार्टी बलियो हुने बताएका छन् शनिबार पोखरामा भएको प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको तेस्रो पुर्ण बैठकलाई सम्बोधन गर्दै सोकुरा बताएका हुन् माअेबादी पाटी भनेको एउटा आन्दोलन भएकोले पार्टी मात्र नेपालका श्रमजीवीहरुको सम्मान वकालत गर्ने एकमात्र पार्टी भएकोमा पार्टीको वास्तविक कुरा जनतासँग पुऱ्याउन प्रेस सेन्टरलाई निर्देशन दिएका हुन् प्रेस सेन्टरमा आबद्व भएकापत्रकारहरुलाई दिशा निर्देश गर्नुहुँदै पार्टीको वास्तविक कामलाई जनता माझ पुऱ्याउन नेता पाण्डेले प्रेस सेन्टरलाई विशेष निर्देश गर्दैजन पक्षिय पत्रकारिता गर्न अनुरोध गरेका हुन्

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link