Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

तेस्रो गोरखाकाली मेला २०७९ निवर्तमान सांसद हरिराज अधिकारीद्वारा उदघाटन

loading views..
Nepal Telcome

गोरखा।हरमटारी क्लब गोरखा नगरपालिका वडा गोरखाले आयोजना गरेको तेस्रो गोरखाकाली मेला पुर्ब माननीय सांसद हरिराजअधिकारीले उदघाटन गरेका छन् असोज गतेबाट शुरु भएको मेला असोज १४ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको गोरखाको संस्कार , सस्कृतिको संरक्षण प्रबर्दन , आर्थिक , पर्यटन एैतिहासिक गोरखाको अभियान भन्ने मुल नाराका साथ सुरुभएको मेलामा बाल उद्यान , ब्यापारिक स्टल कृषि सामग्री लगायत स्टलहरु राखिएको हरमटारी क्लबका महासचिब किरण ढकाललेजानकारी दिए मेला उदघाटन शुरु हुनु अघि गोरखा बजार क्षेत्रमा विभिन्न जातजाति भाषा भाषीहरुको भेषभुसामा सजिएका झाँकीऱ्यालीले नगर परिक्रमा गरेको थियो गोरखाको मुख्य पहिचानके खोजी गरि जिल्लाको प्रचार प्रसार गर्नु रहेको आयोजकलेजााएको मेलामा स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति रहने १४५ स्टल रहेको मेलामा ३५ हजार दर्शकलेअबलोकन गर्ने अनुमान गरिएको

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link