Skip to content
Pokharapress Logo
२९ भाद्र २०८३, सोमबार

गोरखा नगरपालिका वडा नम्बर ३ मा काङग्रेस एमाले  परित्याग गरेर माओबादीमा प्रबेश गर्नेको संख्या बढ्दो

loading views..
Nepal Telcome

गोरखा। गोरखा नगरपालिका वडा नं. नारेश्वमा काङग्रेस एमालेका एक दर्जन नेता कार्यकर्ताहरु नेकपा माओबादी केन्द्रमा प्रबेश गरेकाछन् शनिबार माओबादी वडा पार्टी कमीटिले आयोजना गरेको विजया दशमीको पाबन अबसर पारेर शुभकामना आदान प्रदानकार्यक्रममा काङग्रेस एमालेकाका गाउँका कार्यकर्ता माओबादी केन्द्रमा  प्रबेश गरेका स्थानिय माओबादी कार्यकर्ता बुद्वि शंकरसुनारले जाजकारी दिए नब प्रबेशीहरुलाई पार्टीमा प्रबेश गराउँदै नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष कृष्ण बहादुर रानाले योग्यता क्षमताको आधारमा  जिम्मेवारी दिने भन्दै पार्टीमा अबिर खाँदा लगाएर  स्वागत गरेका थिए।पार्टी प्रबेश गर्नेहरुमा अर्जुन सिर्मल,(नेका) आश कुमार सुनार (नेका)भगवती परियार सलिना सिर्मल रामकृष्ण सुनार लगायतले  काङ्ग्रेस एमाले परित्याग गरि पुनःमाओबादीमा केन्द्र प्रबेश गरेका थिए राजी थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोनपाका मेयर कृष्ण रानाको प्रमुख आतिथ्यता सम्पन्न थियो।कार्यक्रम सञ्चालन अर्जुन सुनारले गरेका थिए

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link