Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

गोरखाको हिमाली भेगबाट मत लिएर आयो हेलिकप्टर

loading views..
Nepal Telcome

गोरखा।गाेरखा क्षेत्र न १ काे चुमनुब्री गाउँपालिकामा रहेकाे मत पत्र लिएर गाेरखा सदरमुक नजिकै आहलेमा हेलिकप्टर अबतरण गरेको छ ।

भाैगाेलिक विकटताका कारण गाडीबाट मत पत्र ल्याउन असहज भए पछि आज हेलिकप्टर चार्टर गरेर मत पत्र ल्याइएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link