Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार
loading views..
Nepal Telcome

गोरखा। गोरखाको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । निर्वाचन सम्पन्न भएको २ दिन पछि मात्र मतगणना कार्य सुरु भएको हो ।मतगणना केही बेर अगाडिबाट सुरु भएको मुख्य निर्वाचन कार्यालयलले जानकारी दिएको हो । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाबाट सोमबार साँझ नै मतपेटीका आएको थियो हाल सम्मको परिणाम अनुसार राजेन्द्र बझगाई(रुख) ७६६, रामशरण बस्नेत (सुर्य)११९ मत प्राप्त गरेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link