Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

ललितपुर १ मा उदयशमशेर राणा विजयी

loading views..
Nepal Telcome

काठमाडौँ। ललितपुर १ मा नेपाली कांग्रेसका उदयशमशेर राणा विजयी भएका छन् । राणाले नेकपा एमालेका नवराज सिलवाललाई पराजित गरेका हुन् ।

मत गणना सकिए पनि औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतले जनाएको हो । ०७४ सालमा राणालाई एमालेका सिलवालले हराएका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link