Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

प्रचण्डले भाषण होइन काम गरेर देखाउने

loading views..
Nepal Telcome
संसदिय दलको नेता प्रचण्ड

भरतपुर। आफ्नो यो कार्यकाल भाषण कम, काम धेरै गर्ने पक्षमा रहेको प्रधानमन्त्री पुष्पकमल दहाल `प्रचण्ड´ ले बताएका छन् ।

शनिबार चितवनको नरायणी नमुना माध्यामिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्न पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।

‘मैले यो कार्यकालमा धेरै भाषण गर्ने पक्षमा छैन’ उनले भने, ‘काम धेरै भाषण कम गर्ने पक्षमा छु ।’ उनले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्ने प्रतिवद्धता गरेको पनि बताए ।

छोटो सम्बोधन गरेका प्रचण्डले जनतालाई सुशाषन, भ्रष्टाचार र बेथितीबाट मुक्त गर्ने गरी पहिलो मन्त्रिपरिषदबाट निर्णय गरी पहल गरेको समेत बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link