Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

माओवादीको लुम्बिनी प्रदेशमा दलको नेतामा जोखबहादुर चयन

loading views..
Nepal Telcome

बुटवल। नेकपा माओवादी केन्द्र लुम्बिनीले दलको नेतामा जोखबहादुर महरालाई चयन गरेको छ । माओवादी स्थायी समितिका सदस्य एवं रोल्पा १ (१)बाट निर्वाचित महरा सर्वसम्मत दलको नेता चयन भएका हुन् ।

स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको प्रस्तावमा उनलाई दलको नेता चयन गरिएको माओवादी लुम्बिनीले जनाएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link