Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

मेयर बालेन्द्र साहले मागे प्रशासनसँग पीएसओ

loading views..
Nepal Telcome

काठमाण्डु। काठमाण्डु महानगरका मेयर बालेन साहले पिएसओ माग गरेका छन् । उनले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) मागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा निवेदन दिँदै मेयर साहले सुरक्षाकर्मी माग गरेका हुन् । उनको निवेदन गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाइएको छ ।

महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिँदै आएका हुन्छन् । तर, प्रशासनले मेयरमाथि सुरक्षा चुनौती ठाने नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउने व्यवस्था रहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link