Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

वर्षमान पुनको स्वास्थ्यमा गम्भीर समस्या आकस्मिक तबरबाट हस्पिटल भर्ना

loading views..
Nepal Telcome
बर्षमान पुन सिकिस्त

काठमाण्डु। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा नेता वर्षमान पुनको स्वास्थ्यमा गम्भिर समस्या देखिएको छ ।पारिवारिक रुपमा माघी पर्व मनाउने उद्देश्यकासाथ रोल्पाको कार्यक्रममा सहभागी हुन पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकोप्टरबाट काठमाण्डु फर्किएका थिए ।हाल उनको सुमेरु हस्पिटलमा उपचार भै रहेको छ। सम्भवत नेता पुन थप उपचारका लागि मित्र राष्ट्र जाने उनका निकटस्थहरुले बताए। त्यसो त चुनाव  लगत्तै नेता पुन उपचार पश्चात केही समयअघि मात्रै चीनबाटअनन्त सिकक स्वदेश फर्किएका थिए । उनी जण्डिसबाट पीडित रहँदै आएका छन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link