Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखाकाे निबेलमा मोटरसाइकल दुर्घटना हुदाँ सप्तरीका एक युवकको घट्नस्थलमा मृत्यु

loading views..
Nepal Telcome

गाेरखा।  गोरखाको भिमसेन थापा गाउँपालिका निबेलमा मोटरसाइकल दुर्घटनामा हुदाँ एक जना युवकको घट्नस्थलमा मृत्यु भएकाे छ ।

सप्तरी जिल्लाका कृष्णशवरत गाउँपालिका वडा नं २ घर भएको २३ वर्षीय लक्ष्मीकान्त चौधरीको घटनास्थलमै मृत्यु भएको डिएसपी लिलाराज लामिछानेले बताए ।

भिमसेन थापा गापा १ निवेलमा उनले चलाएको भे ६ प ७४३ नं को मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तले खसेको थियो ।

चौधरी सुर्य कन्ट्रक्सन प्रालिमा स्काभेटर चालकका काम गर्दै आएका थिए । मृतकको शव पोष्टमार्टमको लागि गोरखा अस्पतालमा ल्याएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link