Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

नेपाल बुद्विजिबी संगठनकाे गाेरखाकाे अध्यक्षतमा बासु खत्री निर्बिराेध निर्बाचित

loading views..
Nepal Telcome

गाेरखा। नेपाल बुद्विजिबी संगठनकाे अध्यक्षतमा बासु खत्री निर्बिराेध निर्बाचित भएका छन् ।शनिबार गाेरखा सदरमुकाममा नेकपा माओबादी केन्द्र निकट बुद्विजिबीहरुकाे भेलाले बासु बाबू खत्रीलाई अध्यक्षता चयन गर्दै २५ सदस्यीय जिल्ला समिति गठन गरिएकाे बुद्विजिबी तथा गाेरखा क्याम्पास गाेरखाका सहयक क्याम्पास प्रमुख नबराज पाण्डेले जानकारी दिए ।

निबर्तमान अध्यक्ष यादब शर्माकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य हरिराज अधिकारीले बुद्विजिबीहरुले नै देशलाई बुझ्न र बुझाउने सक्ने भएकाले देशलाई सहि मार्ग र दिशा निर्देश गर्न सक्ने जमात भएकाे बताएका छन् ।

त्यस्तै कार्यक्रममा बुद्विजिबी संगठनका केन्द्रीय सहसयाेजक निलकण्ठ तिबारी , नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज अमर तमु , गाेरखा क्याम्पास गाेरखाका क्याम्पास प्रमुख रामशरण बाँनिया र धुर्प बाहादुर भट्टा लगाएतले मन्त्वय राखेका थिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link