Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

एका बिहानै रवि लामिछानेका ड्राइभर छतबाट खसे

loading views..
Nepal Telcome
भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित रविको घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा आज बिहान ४ बजे घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका हुन् । चालकको हाल अस्पतालमा उपचार भैइरहेको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link