Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

बारपाक सुलिकोट गाँउपालिकाले वैशाख १२ गते सार्वजनिक विदा दिने

loading views..
Nepal Telcome

गोरखा। गोरखाको बारपाक सुलिकोट गाँउपालिकाले वैशाख १२ गते सार्वजनिक विदा दिने भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर महाभूकम्प गएको थियो ।सोही भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतीमा मंगलबार सार्वजनिक विदा दिन लागिएको गाँउपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिए । त्यस दिन गाँउपालिका भित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र विद्यलय बन्द रहने उनले बताए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link