Skip to content
Pokharapress Logo
२९ बैशाख २०८३, मंगलवार

एमाले सचिव टोप बहादुर रायमाझीले आत्मसमर्पण नगरे बालकोटको कुनाबाट घिसार्ने-सिर्पाली

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह विरूद्ध वर्तमान प्रधानमन्त्री प्रचण्ड निर्मम तवरले लागेपछि,जनता सरकार प्रति आशावादी बन्दैछन।विभिन्न संघ संगठनहरू एवम ब्यक्तिहरूले यस कार्यको खुलेर प्रशंसा गरिरहेका छन।

परिणामत: भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमको समर्थन गर्दै युवा संगठन वाइसियल,मजुदर संगठन,विद्यार्थि संगठन र दलित मोर्चा लगायत जवसमोर्चाहरूले देशभरि प्रदर्शन गरेका छन।पछिल्लो समय सरकारले चलाएको भ्रष्टाचार विरुद्धको अभियानलाई समर्थन गर्दै संगठनहरूले संयुक्त रूपमा प्रदर्शन गरेका हुन।

काठमाण्डौ माईतिघर मण्डलामा भएको भ्रष्टाचार बिरुद्धको अभियानमा एक्यवद्धता र खबरदारी सभामा वाईसियल नेपालका अध्यक्ष सुवोधराज सिर्पाली सम्वोधनका क्रममा,सरकारको कदमले देशभरि उत्साह आएको छ।भ्रष्टचार बिरूद्धको सरकारको अभियानमा प्रधानमन्त्री संगै वाइसियल रहेको बताए।

अध्यक्ष सिर्पालीले भने’एमाले नेता टोप बहादुर रायमाझी आत्मसमपर्ण नगरी बलोकोटकै कुनै कुनामा रहेको र आवश्यक परे घिसिर्ने चेतावनी दिए।साथै एमाले नेता रायमाझीलाई एमाले अध्यक्ष केपि ओलीले संरक्षण गरेको बताए।’

सम्वोधनकै क्रममा अध्यक्ष सिर्पाली,आवश्यक परे जनयुद्धका जनसेनाको क्यानटमेनको अर्थ परिचालन छानविन गर्न सरकारलाई सुझाव दिए।

प्रदर्शनका तस्वीरहरू:-

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link