Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

राष्ट्रिय परिचय पत्रलाई अनिबार्य बनाउँदै सरकार

loading views..
Nepal Telcome

सरकारले नीति तथा कार्रायक्रम मार्फत  राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषण गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गरेको हो । यो कार्य आगामी तीन वर्ष भित्र लागु हुने नीति तथा कार्यक्रममा भनिएको छ ।नागरिकको जैविक विवरण एक पटक मात्रै लिने पनि सरकारले बताएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link