Skip to content
Pokharapress Logo
२७ बैशाख २०८३, आईतवार

ललिता निबास प्रकरणका नाइके मीन बहादुर गुरुङ पक्राउ

loading views..
Nepal Telcome

पोखरा। रातारात नेपाललाई लुटको स्वर्ग बनाएर पार्टीका नेताहरुलाई हप्तावरी महिनावरी बुझाएर नबधनाढ्य बनेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्रेको छ ।  गुरुङलाई ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले नक्सालस्थित निवासबाट पक्राउ गरेको हो ।ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा उनीमाथि किर्ते र जालसाझीको आरोप लागेको छ । उनी प्रहरीको फरारको सूचीमा रहँदै आएका  थिए।

ललिता निवास प्रकरणमा गुरुङले एमालेका उपाध्यक्ष बिषणु पौडेल, शोभाकान्त ढकाल, रामप्रसाद सुवेदी तथा मालपोत कार्यालयका हुपेन्द्रमणि केसी र टीका घिमिरेसँगको मिलिभगतमा सबैभन्दा धेरै जग्गा आफ्नो कब्जामा पारेको पाइएको थियो ।
२०७७ सालमा विशेष अदालतले व्यवसायी  गुरुङसँग दुई करोड रुपैयाँ धरौटी मागे थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link