Skip to content
Pokharapress Logo
२१ भाद्र २०८३, आईतवार

धन्सार भत्कित्दा एककाे घट्नास्थालमै मृत्यु ३ जना गम्भीर घाइते

loading views..
Nepal Telcome

गाेरखा। गाेरखाकाे गण्डकी गाउँपालिकाकाे पाटापाटीमा धन्सार भत्किएर ४५ बर्षिय मिना बरामकाे घट्नास्थलमा मृत्यु भएकाे छ भने तीन जना गम्भीर भएका छन् ।

मंगलबार करिब ९.३० बजे धन्सार भत्किदा मृतक मिना बरामकाे श्रीमान् ४५ बर्षिय जंग बहादुर बराम र २१ बर्षिय छाेरा सुजन बराम सामान्य घाईते भएकाे र ६५ बर्षिय रामकृष्ण बराम भने गम्भीर घाईते भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाकाे डि एस पि रमेश कुमार श्रेष्ठले जानकारी दिए ।गम्भीर घाईते भएका रामकृष्ण बरामलाई काठमाडाै रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link