Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाल क्रिकेट सङ्घ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् ।चन्दको विरुद्धमा कुनै पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।यस्तै, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा पारस खड्का र प्रशान्त विक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । क्यानको नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ । चुनाव आजै भइरहेको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link