Skip to content
Pokharapress Logo
३१ बैशाख २०८३, बिहीबार

नेताका गोजीबाट राहतमा जागिर खाएकाहरु बिद्यालयमा पढाउने होइन सडकमा सुतेर जागिर खाँदै

loading views..
Nepal Telcome

काठमाण्डु। राहत शिक्षकले आज पनि आन्दोलन जारी राखेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म विभिन्न नारा लगाएर प्रदर्शनमा उत्रिएका छन्।

हजारौंको संख्यामा आएका राहत शिक्षक,बालविकास शिक्षक,पेन्सनबाट बञ्चित शिक्षकलगायतले सडकमा सुतेर प्रदर्शन गरेका छन्। राज्यले आफूलाई सेवा सुविधाबाट बञ्चित गराएर लाशजस्तै बनाएको भन्दै सांकेतिक रुपमा मु्र्दा बनेर सडकमा सुतेर विरोधमा उत्रिएका हुन्।

यसअघि सरकार र नेपाल शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि त्यसले आफूहरूका माग सम्बोधन नभएको उनीहरूको भनाइ छ। स्थायी शिक्षकहरू भने सरकारसँगको सहमतिपछि विद्यालय फर्किसकेका छन्। आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने राहत शिक्षकको अडान छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link