Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

गाजामा इजरायलीले गरे नरसम्हार !

loading views..
Nepal Telcome

काठमाण्डु। गाजामा इजरायलीको नरसंहारमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ४१७ पुगेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ। मन्त्रालयका अनुसार गाजामा जारी इजरायली नरसंहारमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएका छन्।


इजरायलले यो समाचार तयार पार्दा समेत पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा निरन्तर हवाई आक्रमण जारी राखेको छ।
इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको भनिए पनि गाजापटी अन्धाधुन्दा आक्रमणले ठुलो मानबिय क्षति भएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link