Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेपाल टेलिकमका दुई भ्रष्ट सुनिल पौडेल र विकल पौडेल अख्तियारको नियन्त्रणमा

loading views..
Nepal Telcome

माघ ११,काठमाण्डौ। नेपाल टेलिकमका दुई भ्रष्ट सुनिल पौडेल र विकल पौडेल अख्तियारको हिरासतमा पुगेका छन्।सरकारको धेरै लगानी रहेको नेपाल टेलिकमका तत्कालिन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका बिकल पौडेललाई बयानको लागि पटक पटक ताकेता गर्दा पनि अख्तियारमा उपस्थित हुन आनाकानी गरेपछि नियन्त्रणमा लिएको हो। यी दुबै भ्रष्टले करोडौ भ्रष्टचार गरेको अख्तियार श्रोतले  जानाकारी दिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link