Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

नेकपा विद्रोहीमाथि बढ्यो पुलिसको निगरानी

loading views..
Nepal Telcome

काठमाडौं। विप्लव नेकपाका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेपछि प्रहरीले उनीहरुका गतिविधिबारे निगरानी बढाएको छ।

सरकारको निर्देशनअनुसार नै उनीहरुको क्रियाकलापबारे सुक्ष्म अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

ललितपुरको दक्षिणी भेग भौगोलिक हिसावले विकट भएकाले सोही क्षेत्रमा विप्लव समूहको गतिविधि बढ्न सक्ने ठहर गर्दै प्रहरीले नियमित गस्ती गरिरहेको अन्नपूर्ण पोस्टमा खबर छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link