Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखामा मृत अवस्थामा चितुवा भेटियो

loading views..
Nepal Telcome

धनबहादुर तामाङ

गोरखा। गोरखामा मृत अवस्थामा चितुवा भेटिएको छ। बारपाक सुलीकोट गाउँपालिका–५ को ज्वालामुखी सामुदायिक वनको खोलामा मृत र सडिसकेको चितुवा फेला परेको पालुङटार सब डिभिजन कार्यालयका प्रमुख अर्जुन अच्छामीले पोखरा प्रेसलाई जानकारी दिनुभयो।

स्थनीयबासीले  प्रहरी र डिभिजन वन कार्यालय गोरखामा खबर गरेपछि सब डिभिजन कार्यालय पालुङटारको टोली घट्नास्थलमा पुगेको थियो। सो टोलीले आवश्यक अनुसन्धान पश्चात मुचुल्का उठाएर बारपाक सब डिभिजन कार्यालयको परिसरमा मरेको चितुवाको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो।

मृत चितुवाको टाउकोदेखि पुच्छरसम्मको लम्बाई ८२ ईन्चको रहेको पालुङटार सब डिभिजन कार्यालय ठाँटीपोखरीका प्रमुख अच्छामीले बताउनुभयो। मृतावस्थामा  फेला परेको चितुवा बयस्क अवस्थाको रहेको र सडेगलेको अवस्थामा भेटिएको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link