Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

ओलीले उद्घाटन गरेको पानीजहाज कार्यालय सुनसान

loading views..
Nepal Telcome

काठमाडौं। ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा भीड नभएको दिन हुँदैन।

यसको नजिकै रहेको नेपाल पानीजहाज कार्यालय भने प्रायः सुनसान देखिन्छ। दरबन्दी भन्दा कम कर्मचारी छन्, उनीहरु पनि प्रायः कार्यालयमा भेटिँदैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका महत्त्वाकांक्षी आयोजना मध्येको यो कार्यालयको २०७५ फागुन २ गते भव्य कार्यक्रमका साथ उनले उद्घाटन गरेका थिए। १६ जनाको दरबन्दीमा १० जना कर्मचारी छन्। कार्यालयले चाहिने कर्मचारी अन्य मन्त्रालय, विभागबाट सरसापट लिइ चलाएको छ।

पानीजहाज सञ्चालन, अध्ययन र नियमन गर्न कार्यालय स्थापना भएको हो। तर कार्यालय खोल्न हतारिएको सरकारले पानीजहाज सञ्चालनसम्बन्धी कानून अझै ल्याएको छैन। कान्तिपुरमा खबर छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link