Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

आर्थिक एजेण्डामा एकमत हुन महासंघको आग्रह

loading views..
Nepal Telcome

पोखरा। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । नेपाल तयारी पोसाक उद्योग संघको वार्षिक साधारण सभामा अध्यक्ष ढकाल ले उक्त कुरा बताउनुभएको हो । अबको करिब एक महिनामा आयोजना हुने महासंघको ५८औ वार्षिक साधारसभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
उहाँले अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको एैक्यवद्दता आवयशक रहेको उहाँले बताउनुभयो ।
यसैगरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उहाँले आग्रह गर्नुभयाे।
गाउँ र सहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पूँजीगत खर्च बढाउनु पर्नेमा पनि उहाँले जोड दिनुभयो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link