Skip to content
Pokharapress Logo
१ पुष २०८२, मंगलवार

गोरखा सदरमुकाम स्थित एक कपडा पसलमा भीषण आगलागी

loading views..

गोरखा। गोरखा सदरमुकाम स्थित एक कपडा पसलमा आज बिहान भीषण आगलागी भएको छ । आगलागीबाट पसल पुर्ण रुपमा जलेर क्षती भएको हो । विद्युत सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सदरमुकामको बिसौनी मोडमा रहेको पसलमा आगलागी भएको हो । आगलागीबाट भएको क्षतीको पुर्ण बिवरण आउन बाकी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्