Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पाए विश्वासको मत

loading views..
Nepal Telcome

जेठ २८,पोखरा। मुख्यमन्त्री पाण्डेले आज प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूचीमा गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै सर्वोच्च अदालतले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो।
पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
गण्डकीमा विश्वासको मतका लागि ३१ सांसदहरुको समर्थन आवश्यक रहेकोमा कांग्रेससँग २७ सिटमात्रै रहेको कांग्रेसलाई २ सिट रहेको राप्रपा र स्वतन्त्रको एक मत प्राप्त भएसँगै माओबादी केन्द्रको चुनाब चिन्हबाट जितेका फडिन्द्र देबकोटाले फ्लोर क्रस पश्चात् स्वतन्त्र सासंद राजिब गुरुङले पनि सुरेन्द्रराज पाण्डेलाई मत दिएसँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउन सफल भएका छन्।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link