Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गण्डकी प्रदेशकाे प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त

loading views..

पोखरा,२८ भदौ। गण्डकी प्रदेशकाे प्रेस रजिष्ट्रारमा विमला भण्डारीलाई नियुक्त गरिएको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले भण्डारीलाई प्रेस रजिष्ट्रारमा नियुक्त गरिएको सामाजिक विकास मन्त्री विन्दु कुमार थापाले पोखरा प्रेसलाई बतााउनु भयो।भण्डारी नेपाल पत्रकार महासंघ कास्कीको अध्यक्ष हुनुहुन्छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्