पोखरा,फागुन १३ गते । प्रख्यात लेखक चूडामणि गौतमको निधन भएको छ । ८२ वर्षको उमेरमा उनको सोमबार काठमाडौँमा मृत्य भएको हो । फोक्सोमा पानी जमेपछि उनी दुई सातादेखि मेडासिटी अस्पतालमा उपचार गराइरहेका थिए । उपचारकै दौरान उनको निधन भएको हो ।