Skip to content
Pokharapress Logo
३१ जेष्ठ २०८३, आईतवार

अन्योलमा पृथ्वीनारायण क्याम्पस स्ववियु निर्वाचन

loading views..
Nepal Telcome

पोखरा, चैत्र ५ गते। पृथ्वीनारायण क्याम्पसमा आज हुने तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतपत्रमा देखिएको प्रविधिक त्रुटीका कारण अन्योल पैदा भएको छ। निर्वाचन अधिकृत रामचन्द्र पोखरेलले विज्ञप्ति जारी गर्दै आत्मआलोचना गरेका छन् र सम्पूर्ण संघ-संगठनलाई निर्वाचनको वातावरण बनाउन अनुरोध गरेका छन्।

चैत्र ५ गतेका लागि तय गरिएको निर्वाचन प्रक्रिया यो समाचार तयार पार्दासम्म अगाडि बढ्न सकेको छैन। विद्यार्थी संगठनहरूबीच सहमति जुटेमा मात्र निर्वाचन सम्पन्न हुने सम्भावना रहेको छ।
पिएन क्याम्पसको स्ववियुको अध्यक्ष बन्नका लागि ८ जनाको उम्मेदवारी परेको छ । जसमा ६ जना राजनीतिक दलका भातृ संगठनका उम्मेदवार छने भने २ जना स्वतन्त्र उमेदवार छन।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link