Skip to content
Pokharapress Logo
१८ जेष्ठ २०८३, सोमबार

गोरखामा वाइसीएलको तेस्रो जिल्ला सम्मेलन सम्पन्न, सुशील गुरुङको नेतृत्वमा नयाँ समिति निर्वाचित

loading views..
Nepal Telcome

गोरखा, जेठ १र गते।आज सम्पन्न युवा कम्युनिस्ट लीग (वाइसीएल) गोरखाको तेस्रो जिल्ला सम्मेलनबाट सुशील गुरुङको अध्यक्षतामा नयाँ जिल्ला समिति सर्वसम्मत चयन भएको छ। जोस, उत्साह र युवा नेतृत्वको संकल्पसहित सम्पन्न सम्मेलनले ११ सदस्यीय कार्यसमिति चयन गर्दै गोरखामा संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

नव-निर्वाचित पदाधिकारीहरू यसप्रकार छन्:

अध्यक्ष: सुशिल गुरुङ

उपाध्यक्षहरू: सुबास तामाङ, एक बहादुर गुरुङ, मिरा उपरकोटी

सचिव: अन्जन गुरुङ

कोषाध्यक्ष: इश्वर मुडबरी

सहसचिवहरू: रबिन सिन्खडा, सन्च बहादुर तामाङ, सरोज तामाङ, मोहन गुरुङ


यस्तै, अखिल नेपाल खेलकुद महासंघको जिल्ला सम्मेलन पनि आज नै सम्पन्न भई विष्णु श्रेष्ठको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ। युवा खेलकर्मीहरूको प्रतिनिधित्व रहनेगरी गठित नयाँ नेतृत्वले जिल्ला स्तरमा खेलकुदलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link