Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

खप्र ओलीका निकट शाक्य पदच्युत, मनोज सिलवाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा

loading views..
Nepal Telcome

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाइएको छ। निबर्तमान प्रधानमन्त्री खड्गप्रसाद ओलीका निकट मानिएका शाक्यलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पदच्युत गरेको हो।

सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ (जगेडा) पदमा सरुवा गरेको छ। रिक्त भएको कार्यकारी निर्देशकको जिम्मेवारी प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई दिइएको छ।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार मन्त्रिपरिषद् बैठकले प्राधिकरणमा नयाँ नेतृत्व ल्याउँदै सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link