Skip to content
Pokharapress Logo
५ बैशाख २०८३, शनिबार

रामबहादुर र नेत्रबिक्रम चन्द बीच गोप्य भेट! सहमति छिटो कार्यान्वन गर्न दबाब

loading views..
Nepal Telcome

पोखरा। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ ले शनिबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेर आफूसँग भएको सम्झौता छिटो भन्दा छिटो कार्यान्वयन गर्न दवाव दिएका छन् । शान्तिपूर्ण राजनीतिमा आउन सहमत  महासचिव ‘विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न ढिला गर्न नहुने भन्दै विप्लवले त्यसका लागि बादलको ध्यानाकषर्ण गराएका हुन् ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link