Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

माओबादी केन्द्रका नेताहरुसॅंग निकट रहेका मनोज भेटवाल पक्राउ!

loading views..
Nepal Telcome

पोखरा।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवाललाई पक्राउ गरेको छ। भेटवालसहित ६ जनालाई नियन्त्रणमा लिएर विशेष अदालतमा पेश गरेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।बिगत लामो समयदेखि बिबादस्पद छबी बनाएका भेटवाला कहिले मरेको मान्छे नागरिकता बनाएर कीर्तेगरी बैंकबाट ऋण लिएर बैकलाई ठगी गरेको आरोपमा समातिएका  पात्र हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुन:द्वारा उद्घाटन गर्न लगाएर पुरानो बसपार्कमा भ्युटावर निर्माण गरिरहेका थिए। उनीविरुद्ध बैंकिङ कसुर लगायतका सयौं आरोप पत्र दायर गरिएको छ। खुल्लामञ्च कब्जा गरेर संरचना बनाएपछि भेटवाल चर्चामा आएका थिए।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link